Online Bible

- Reklamy -




उत्पत्ति 49:15 - पवित्र बाइबल

15 ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ। ऊ हेर्छ उसको जग्गा राम्रो छ। त्यसपछि ऊ गह्रुँ भारी बोक्न राजी हुने छ। ऊ कमारा जस्तै खट्न राजी हुने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 आफ्‍नो विश्रामको ठाउँ असल रहेछ, र त्‍यसको देश रमाइलो रहेछ भन्‍ने त्‍यसले देखेपछि, त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र बेगारीको काम गर्न मान्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसले देख्‍दछ कि बिसाउने ठाउँ असल छ अनि देश रमाइलो छ। यसकारण भारी बोक्‍न त्‍यसले ढाड झुकाउँछ र कमाराले जस्‍तो काम गर्न त्‍यसलाई कर पर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब त्यसले आफू बिसाएको ठाउँ कति असल छ, र आफ्नो देश कति आनन्दपूर्ण छ भनी देख्छ, त्यसले आफ्नो काँध भारी बोक्नको लागि झुकाउनेछ, र कडा परिश्रमको लागि समर्पित हुनेछ।

Viz kapitola kopírovat




उत्पत्ति 49:15

Následuj nás:

Reklamy


Reklamy