Online Bible

- Reklamy -




उत्पत्ति 49:13 - पवित्र बाइबल

13 “जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जबूलूनको वास समुद्रको किनारमा हुनेछ, जहाजहरूका निम्‍ति त्‍यो बन्‍दरगाह हुनेछ, र त्‍यसको सिमाना सीदोनसम्‍म हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 जबूलून समुद्रको छेउमा बास गर्नेछ, जहाजहरूका निम्‍ति त्‍यसको किनार कुशल बन्‍दरगाह हुनेछ। त्‍यसको देशको सीमाना सीदोनसम्‍म पुग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “जबूलून समुद्री किनारमा बस्‍नेछ, र ऊ जहाजहरूका लागि बन्दरगाह बन्‍नेछ; त्यसको सिमाना सीदोनतिर फैलिनेछ।

Viz kapitola kopírovat




उत्पत्ति 49:13

Následuj nás:

Reklamy


Reklamy