उत्पत्ति 49:12 - पवित्र बाइबल12 उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन्, र उसका दाँतहरू दूधलेगर्दा सेता छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसका आँखा दाखमद्यभन्दा गाढ़ा, र त्यसका दाँत दूधभन्दा सेता हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मद्य पिएर त्यसका आँखा राता भएका छन्, दूध पिएर त्यसका दाँत सेता भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसका आँखा दाखमद्यभन्दा गाढा रङ्गका, र त्यसका दाँतहरू दूधभन्दा सेता हुनेछन्। Viz kapitola |