उत्पत्ति 49:10 - पवित्र बाइबल10 यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन, जब सम्म एकजना वास्तविक राजा आउनु हुँदैन। तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यहूदाले राज-दण्ड लिनेछ र त्यसको सन्तानले सधैँ राज्य गर्नेछन्। देश-देशले त्यसकहाँ कर ल्याउनेछन् र आज्ञापालन गरेर त्यसको अघि शिर निहुराउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्नेछन्। Viz kapitola |