उत्पत्ति 49:1 - पवित्र बाइबल1 तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा होओ, र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनूँला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, “यहाँ भेला होओ र आउने समयमा तिमीहरूलाई के हुनेछ, सो म भन्नेछु: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्नेछु। Viz kapitola |