Online Bible

- Reklamy -




उत्पत्ति 48:9 - पवित्र बाइबल

9 यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।” इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 योसेफले आफ्‍ना बुबालाई भने, “परमेश्‍वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्‌।” तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्‍याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 योसेफले उत्तर दिए, “परमेश्‍वरले मलाई यहाँ मिश्रमा दया गर्नुभएका यी मेरा छोराहरू हुन्।” याकूबले भने, “तिनीहरूलाई मेरो छेउमा ले र म तिनीहरूलाई आशीर्वाद दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 योसेफले आफ्ना पितालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यस देशमा दिनुभएको छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, र म तिनीहरूलाई आशिष् दिनेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 48:9

Následuj nás:

Reklamy


Reklamy