Online Bible

- Reklamy -




उत्पत्ति 48:8 - पवित्र बाइबल

8 तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 योसेफका छोराहरूलाई देखेर याकूबले सोधे, “यी केटाहरू को हुन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब इस्राएलले योसेफका छोराहरूलाई देखे, उनले “यिनीहरू को हुन्?” भनी सोधे।

Viz kapitola kopírovat




उत्पत्ति 48:8

Následuj nás:

Reklamy


Reklamy