Online Bible

- Reklamy -




उत्पत्ति 48:6 - पवित्र बाइबल

6 यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन्‌। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्‍शेका नाउँमा यिनीहरू बोलाइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तेरा अरू छोराहरू भए भने ती मेरा छोरा मानिनेछैनन्, तिनीहरूले एफ्राइम र मनश्‍शेद्वारा अधिकार पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूभन्दा पछि जन्मेका तेरा छोराहरू तेरै हुनेछन्। उनीहरूले पैतृक अधिकारस्वरूप पाएको प्रदेशमा यिनीहरू आफ्ना दाजुभाइहरूकै नामले चिनिनेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 48:6

Následuj nás:

Reklamy


Reklamy