Online Bible

- Reklamy -




उत्पत्ति 48:5 - पवित्र बाइबल

5 अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “अब म मिश्रमा आउन अगि मिश्रमा जन्‍मेका तेरा यी दुई छोराहरू मेरै हुन्‌। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 याकूबले अझै भने “योसेफ, म यहाँ आउनुभन्दा अघि मिश्रमा जन्‍मेका तेरा छोराहरू पनि मेरा हुन्। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे पनि मेरा छोरा हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “अब म यहाँ आउनुभन्दा पहिले इजिप्टमा जन्मेका तेरा दुई छोराहरू मेरै कहलाइनेछन्। रूबेन र शिमियोन मेरा भएझैँ एफ्राइम र मनश्शे पनि मेरै भनिनेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 48:5

Následuj nás:

Reklamy


Reklamy