उत्पत्ति 48:3 - पवित्र बाइबल3 तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 याकूबले योसेफलाई भने, सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 याकूबले योसेफलाई भने, “कनान देशको लूजमा सर्वशक्तिमान् परमेश्वर मकहाँ देखा पर्नुभयो र मलाई आशीर्वाद दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याकोबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मसित देखा पर्नुभयो, र मलाई आशिष् दिनुभयो। Viz kapitola |