Online Bible

- Reklamy -




उत्पत्ति 48:22 - पवित्र बाइबल

22 जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जितें।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 शकेम तेरा दाजुहरूलाई नदिएर म तँलाई दिँदै छु– त्‍यो मलिलो भूमि मैले आफ्‍नो तरवार र धनु-काँडका बलले एमोरीहरूदेखि लिएको थिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म तँलाई तेरा दाजुभाइहरूभन्दा एक भाग बढ्ता पहाडी पाखो दिनेछु, जुन पाखो मैले मेरो तरवार र धनुले एमोरीहरूबाट हात पारेको छु।”

Viz kapitola kopírovat




उत्पत्ति 48:22

Následuj nás:

Reklamy


Reklamy