Online Bible

- Reklamy -




उत्पत्ति 48:21 - पवित्र बाइबल

21 तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो अन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैँ सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब इस्राएलले योसेफलाई भने, “अब म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा लैजानुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 याकूबले योसेफलाई भने, “तैँले देख्‍दै छस् कि म मर्न लागेको छु तर परमेश्‍वर तँसँग रहनुहुनेछ र तँलाई तेरा पिता-पुर्खाको देशमा फर्काइलैजानुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब इस्राएलले योसेफलाई भने, “मेरो मृत्युको समय आएको छ; तर परमेश्‍वर तँसित हुनुहुनेछ र तँलाई आफ्ना पितापुर्खाहरूको देशमा फर्काएर लानुहुनेछ।

Viz kapitola kopírovat




उत्पत्ति 48:21

Následuj nás:

Reklamy


Reklamy