उत्पत्ति 48:2 - पवित्र बाइबल2 जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिम्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओछ्यानबाट उठेर बस्ने चेष्टा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि “तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्” भन्ने खबर कसैले याकूबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङ्गमा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनका छोरा योसेफ भेट्न आएको सुनेर याकूब पूरा बल गरेर उठे र पलङ्गमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब याकोबले “तपाईंको छोरा योसेफ आएका छन्” भनी खबर पाए, तब उनी आफैँ बल गरेर खाटमा बसे। Viz kapitola |