Online Bible

- Reklamy -




उत्पत्ति 48:15 - पवित्र बाइबल

15 अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवनभरि डोर्याउँनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँड्‌थे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मलाई डोर्‍याउनुभएको छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तब उनले योसेफलाई यसरी आशीर्वाद दिए– “अब्राहाम मेरा बाजे र इसहाक मेरा बुबाले सेवाभक्ति गरेका परमेश्‍वरले यी बालकहरूलाई आशीर्वाद देऊन्! मलाई आजसम्‍म डोर्‍याउनुहुने परमेश्‍वरले यी दुईलाई आशीर्वाद देऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्‍वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्‍वासयोग्य भएर हिँडे, जुन परमेश्‍वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ,

Viz kapitola kopírovat




उत्पत्ति 48:15

Následuj nás:

Reklamy


Reklamy