उत्पत्ति 48:14 - पवित्र बाइबल14 तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा राखे, र मनश्शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्नो देब्रे हात राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर याकूबले हात घुमाएर दाहिने हात कान्छो एफ्राइमको टाउकोमा र देब्रे हात जेठो मनश्शेको टाउकोमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर इस्राएलले आफ्नो दाहिने हात बढाएर कान्छा छोरा एफ्राइमको शिरमाथि राखे। अनि आफ्नो देब्रे हात घुमाएर जेठो छोरा मनश्शेको शिरमाथि राखे। Viz kapitola |