उत्पत्ति 48:13 - पवित्र बाइबल13 यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 योसेफले बुबाको देब्रेपट्टि एफ्राइमलाई र दाहिनेपट्टि मनश्शेलाई राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि योसेफले ती दुवैलाई लिए, एफ्राइमलाई आफ्नो दाहिने हातले समातेर इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रे हातले समातेर इस्राएलको दाहिनेपट्टि पारेर तिनका नजिक ल्याए। Viz kapitola |