Online Bible

- Reklamy -




उत्पत्ति 48:11 - पवित्र बाइबल

11 तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरू समेत मलाई भेटगराउँनु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्‍तान पनि परमेश्‍वरले देख्‍न दिनुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 याकूबले योसेफलाई भने, “मैले तँलाई फेरि देख्‍नेछु भनी चिताएको थिइनँ तर परमेश्‍वरले मलाई तेरा सन्‍तानहरू पनि हेर्न दिनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 इस्राएलले योसेफलाई भने, “मैले तेरो अनुहार फेरि देख्न पाउँछु भनेर चिताएको पनि थिइनँ; अब परमेश्‍वरले मलाई तेरा सन्तानहरूहरू पनि हेर्न दिनुभयो।”

Viz kapitola kopírovat




उत्पत्ति 48:11

Následuj nás:

Reklamy


Reklamy