Online Bible

- Reklamy -




उत्पत्ति 48:10 - पवित्र बाइबल

10 इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन गर्दै अङ्गालो हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस बेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, र तिनी राम्ररी देख्‍न सक्‍दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए। अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उमेरले गर्दा याकूबका आँखा कमजोर भएका थिए र उनले राम्ररी देख्‍दैनथे। योसेफले छोराहरूलाई बुबाकहाँ ल्‍याए र उनले तिनीहरूलाई अँगालो मारेर म्‍वाइँ खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 इस्राएलका आँखा वृद्धावस्थाको कारण धमिलिएका थिए। अनि उनले राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले आफ्ना छोराहरूलाई तिनका नजिक ल्याए; अनि तिनका पिताले तिनीहरूलाई चुम्बन गरे, र अँगालो हाले।

Viz kapitola kopírovat




उत्पत्ति 48:10

Následuj nás:

Reklamy


Reklamy