उत्पत्ति 48:1 - पवित्र बाइबल1 केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा लिएर तिनी याकूबकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही समयपछि बुबा बिरामी छन् भनी योसेफले खबर पाए। तिनी आफ्ना छोराहरू मनश्शे र एफ्राइमलाई लिई याकूबलाई हेर्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 केही समयपछि “तपाईंका पिता बिरामी हुनुहुन्छ” भनेर योसेफले खबर पाए। यसकारण तिनले आफ्ना दुई छोराहरू मनश्शे र एफ्राइमलाई आफैँसित लिएर गए। Viz kapitola |