उत्पत्ति 47:7 - पवित्र बाइबल7 तब यूसुफले आफ्ना बाबु याकूबलाई फिरऊनसित भेट गर्न बोलाए। याकूबले फिरऊनलाई आशीर्वाद दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि योसेफले आफ्ना बुबा याकूबलाई राजाकहाँ हाजिर गरे। याकूबले राजालाई आशीर्वाद दिए र Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब योसेफले आफ्ना पिता याकोबलाई भित्र ल्याए, र उनलाई फारोको सामु उपस्थित गराए। याकोबले फारोलाई आशिष् दिए, Viz kapitola |