उत्पत्ति 47:5 - पवित्र बाइबल5 तब फिरऊनले यूसुफलाई भने, “तिम्रा बाबु अनि दाज्यू-भाइहरू तिमी कहाँ आएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 राजाले योसेफलाई भने, “तिम्रा बुबा र दाजुभाइहरू आइपुगेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 फारोले योसेफलाई भने, “तिम्रा पिता र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्, Viz kapitola |