उत्पत्ति 47:30 - पवित्र बाइबल30 मलाई त्यही जग्गामा गाड्नु जहाँ मेरा पिता-पुर्खाहरू गाडिएका छन्। मलाई मिश्रबाट बाहिर लगेर हाम्रा परिवारको चिहान घारीमा गाड्नु।” यूसुफले भने, “तपाईंले जे भन्नु हुन्छ म त्यही गर्छु म वचन दिन्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर जब म मेरा पिता-पुर्खाहरूसँग सुतिजाउँला तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाड़िदे।” तिनले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मेरा बुबा-बराजुसँग म गाडिन चाहन्छु। मिश्रदेखि मलाई लगेर तिनीहरू गाडिएको ठाउँमा मलाई गाड्नू।” योसेफले भने, “म तपाईंले भनेअनुसार गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर म आफ्ना पितापुर्खाहरूसित मिल्न गएपछि मलाई इजिप्टदेखि बाहिर निकालेर लैजा। अनि तिनीहरू गाडिएको ठाउँमा गाड्नू।” तिनले भने, “म तपाईंले भन्नुभएझैँ गर्नेछु।” Viz kapitola |