उत्पत्ति 47:3 - पवित्र बाइबल3 फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?” तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेंडा गोठालाहरू हौं। अनि हाम्रा अघिका पिता-पुर्खाहरू पनि भेंडा गोठालाहरू नै थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजूरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजाले तिनीहरूलाई सोधे, “तिमीहरू के काम गर्छौ?” “हजुर, हामी गोठालाहरू हौं, हाम्रा बाजे-बराजु पनि गोठाला थिए,” तिनीहरूले उत्तर दिए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 फारोले ती दाजुभाइहरूलाई सोधे, “तिमीहरूको पेशा के हो?” उनीहरूले फारोलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा पुर्खाहरूझैँ गोठालाहरू हौँ।” Viz kapitola |