उत्पत्ति 47:29 - पवित्र बाइबल29 इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 इस्राएलको मर्ने बेला आइपुग्दा तिनले आफ्ना छोरा योसेफलाई बोलाएर भने, “यदि तैंले मलाई श्रद्धा गर्छस् भने दया गरी तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति भक्ति देखाउँछु भनी मसँग प्रतिज्ञा गर्। तैंले मलाई मिश्रदेशमा नगाड्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 उनको मर्ने समय भएपछि आफ्ना छोरा योसेफलाई डाकेर भने, “मेरो तिघ्राका बीचमा तेरो हात राखेर मलाई मिश्रमा गाड्नेछैन भनी शपथ खा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जब इस्राएलको मृत्यु नजिक आयो, तब उनले आफ्नो छोरा योसेफलाई बोलाउन पठाए, र उनलाई भने, “यदि मैले तेरो दृष्टिमा निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राख्। अनि मलाई दया र विश्वासयोग्यता देखाउनेछु भनी प्रतिज्ञा गर्। मलाई इजिप्टमा नगाड्नू, Viz kapitola |