उत्पत्ति 47:28 - पवित्र बाइबल28 याकूब मिश्र देशमा सत्र बर्षसम्म बसे। यसर्थ तिनी एक सय सैंतालीस बर्षका भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 याकूब मिश्रमा सत्र वर्ष बाँचे। याकूबको जम्मा उमेर एक सय सतचालीस वर्ष भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 याकूब मिश्रमा सत्र वर्ष बाँचे र एक सय सत्चालीस वर्षका भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 याकोब इजिप्टमा सत्र वर्ष बसे, र उनी जम्मा एक सय सतचालीस वर्षका भए। Viz kapitola |