Online Bible

- Reklamy -




उत्पत्ति 47:27 - पवित्र बाइबल

27 इस्राएल मिश्र देशको गोशेन भूमिमा बसे। तिनका परिवारहरू बढेर अति विशाल भयो। तिनीहरूले मिश्रमा भूमि पाए अनि राम्रो जीवन बिताए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 अब मिश्रको गोशेनमा इस्राएलीहरूले बसोबास गरे, र तिनीहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए। अनि त्‍यहाँ तिनको फलिफाप भएर संख्‍यामा ज्‍यादै वृद्धि हुँदैगयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 इस्राएलीहरू मिश्रमा गोशेनको इलाकामा बस्‍थे। त्‍यहाँ तिनीहरू धनी भए र तिनका सन्‍तानहरू पनि धेरै भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अब इस्राएलीहरू इजिप्टमा गोशेनको प्रान्तमा बसोबास गरे। त्यहाँ तिनीहरूले जग्गाजमिन र सम्पत्ति आर्जन गरे। अनि तिनीहरू फल्दै-फुल्दै गए र संख्यामा धेरै वृद्धि भयो।

Viz kapitola kopírovat




उत्पत्ति 47:27

Následuj nás:

Reklamy


Reklamy