उत्पत्ति 47:25 - पवित्र बाइबल25 मानिसहरूले भने, “हामी फिरऊनको कमारा हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ। हजूरको निगाह हामीमाथि रहोस्। हामी फारोका कमारा हुनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनीहरूले भने, “हजुरले हाम्रा प्राण बचाइदिनुभयो। हजुरले हाम्रो भलाइ गर्नुभएको र हामी राजाको कमारा-कमारी रहनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनीहरूले भने, “हजुरले हाम्रा प्राणको रक्षा गर्नुभएको छ। हजुरको अनुग्रह हामीमाथि रहोस्; हामी फारोका दासत्वमुनि रहनेछौँ।” Viz kapitola |