उत्पत्ति 47:24 - पवित्र बाइबल24 “फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर फसलको बेलामा उब्जनीको पाँचौँ हिस्सा तिमीहरूले फारोलाई टक्र्याउनुपर्छ। चार हिस्साचाहिँ खेतीलाई बीउको निम्ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाले खानका निम्ति तिमीहरूका आफ्नै हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कटनीको समयमा पाँच भागमा एक भाग तिमीहरूले राजालाई दिनुपर्नेछ। बाँकी फसल तिमीहरू बिउको लागि र आफ्ना परिवारका लागि मात्र राख्न सक्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर फसल भएपछि त्यसको पाँचौँ भाग फारोलाई दिनू। पाँच भागको चार भागचाहिँ खेतको लागि बिउ र तिमीहरू आफ्ना लागि, आफ्ना घराना, र आफ्ना छोराछोरीहरूका लागि भोजनका निम्ति राख्नू।” Viz kapitola |