Online Bible

- Reklamy -




उत्पत्ति 47:2 - पवित्र बाइबल

2 फिरऊनकहाँ जान यूसुफले अरू आफ्ना पाँच दाज्यू-भाइहरूलाई रोजे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोकहाँ हाजिर गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तब उनले आफ्‍ना दाजुहरूलाई राजाको सामु हाजिर गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले आफ्ना पाँच जना दाजुभाइहरू छानेर उनीहरूलाई फारोकहाँ उपस्थित गराए।

Viz kapitola kopírovat




उत्पत्ति 47:2

Následuj nás:

Reklamy


Reklamy