Online Bible

- Reklamy -




उत्पत्ति 47:19 - पवित्र बाइबल

19 अब हामी तपाईंको नजरको सामुन्ने मर्नेछौं। तर यदि तपाईंले हामीलाई अन्न दिनु भयो भने हामी फिरऊनलाई जमीन दिनेछौ र उनको कमारा कमारी हुनेछौं। हामीलाई अन्नको बीउ दिनोस् त्यसलाई छरेर हामी अन्न उब्जाउन सक्छौं। त्यसो भए हामी मर्दैनौ र बाँच्छौ अनि हाम्रो निम्ति भूमिले फसल फेरि उब्जाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हामी हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने— हामी र हाम्रा जमिन पनि? हामीलाई अन्‍न दिएर हाम्रा जमिनसमेत हामीलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौं। हामीलाई बीउ दिनुहोस्, र हामी जीवित रहनेछौं र हाम्रा जग्‍गाजमिन पनि उजाड़ हुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हामीलाई नष्‍ट हुन नदिनुहोस्। केही उपाय गर्नुहोस्। हाम्रा जग्‍गा-जमिन उजाड हुन नदिनुहोस्। हामीलाई अन्‍न दिनुहोस् र हामीलाई हाम्रो जमिनसमेत किन्‍नुहोस्। हामी राजाको कमारा-कमारी हुनेछौं। हाम्रा जग्‍गा-जमिन राजाका हुनेछन्। हामीलाई बचाउन अन्‍न दिनुहोस् र हाम्रो खेतबारीमा छर्न बिउ दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तपाईंका आँखाकै सामु हामी किन नष्‍ट होऔँ? अन्‍नको साटोमा हामी र हाम्रा जमिनहरू किन्‍नुहोस्। हामी आफैँलाई हाम्रा जमिनसहित फारोका दासको रूपमा समर्पित गर्दछौँ। हामीलाई बिउ दिनुहोस्; ताकि हामी बाँचौँ, र नमरौँ। अनि हाम्रो जमिन उजाड नहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 47:19

Následuj nás:

Reklamy


Reklamy