Online Bible

- Reklamy -




उत्पत्ति 47:16 - पवित्र बाइबल

16 तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 योसेफले तिनीहरूलाई भने, “तिमीहरूका रुपियाँपैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ। तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिउँला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 योसेफले उत्तर दिए, “तिम्रा गाई-वस्‍तुहरू ल्याओ। रकम-पैसा सकिए पनि गाई-वस्‍तुहरूको सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब योसेफले भने, “यदि तिमीहरूसँग रकम छैन भने गाईबस्तु लिएर आओ। म तिमीहरूका गाईबस्तुको साटोमा अन्‍न दिनेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 47:16

Následuj nás:

Reklamy


Reklamy