Online Bible

- Reklamy -




उत्पत्ति 47:13 - पवित्र बाइबल

13 अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 घोर अनिकालले देश ग्रस्‍त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 घोर अनिकाल परेकोले देशमा कतै केही अन्‍न थिएन। मिश्र र कनान देशका मानिसहरू भोकले कमजोर भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 घोर अनिकाल परेकोले सम्पूर्ण देशमा भोजन थिएन; इजिप्ट र कनान दुवै अनिकालको कारण ग्रस्त भएका थिए।

Viz kapitola kopírovat




उत्पत्ति 47:13

Následuj nás:

Reklamy


Reklamy