Online Bible

- Reklamy -




उत्पत्ति 47:12 - पवित्र बाइबल

12 यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्‍चाको संख्‍याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र बुबाका परिवारका साना छोरा-छोरीहरूसमेत सबैलाई खानेकुराहरू दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 योसेफले आफ्ना पिता, आफ्ना दाजुभाइहरू र आफ्ना पिताका सबै घरानालाई उनीहरूका बालबच्‍चाको संख्याअनुसार भोजन जुटाइदिए।

Viz kapitola kopírovat




उत्पत्ति 47:12

Následuj nás:

Reklamy


Reklamy