उत्पत्ति 47:11 - पवित्र बाइबल11 यूसुफले फिरऊनको निर्देशन अनुसार आफ्ना बुबा र दाज्यू-भाइहरूलाई मिश्रको सबै भन्दा मलिलो भूमि रामसेसेमा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए, र फारोको हुकुमअनुसार तिनले मिश्रमा भएका सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारमा जग्गाजमिन दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई मिश्रदेशमा बसोबास गराए। राजाको आज्ञाअनुसार तिनीहरूलाई रामसेस सहरको छेउमा भएका सबैभन्दा असल भूमिमा जमिन दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण योसेफले आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई इजिप्टमा बसोबास गराए; अनि फारोले आदेश दिएअनुसार देशको सबैभन्दा असल भाग अर्थात् रामसेसमा उनीहरूलाई जग्गाजमिन दिए। Viz kapitola |