उत्पत्ति 47:10 - पवित्र बाइबल10 याकूबले फिरऊनलाई आशीर्वाद दिए अनि उनले फिरऊनबाट विदा लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि याकूबले फेरि फारोलाई आशीर्वाद दिए, र फारोको उपस्थितिबाट निस्केर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 याकूबले राजालाई बिदाको आशीर्वाद दिए र गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब याकोबले फारोलाई आशिष् दिए, र फारोको उपस्थितिबाट निस्किए। Viz kapitola |