Online Bible

- Reklamy -




उत्पत्ति 46:7 - पवित्र बाइबल

7 तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 याकूबले आफ्‍नो साथमा आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई मिश्रमा लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू तिनीसँग गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए।

Viz kapitola kopírovat




उत्पत्ति 46:7

Následuj nás:

Reklamy


Reklamy