उत्पत्ति 46:6 - पवित्र बाइबल6 तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरू लिएर याकूब र तिनका जम्मै परिवार मिश्रमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 गाई-वस्तु र कनानमा कमाएका सम्पत्तिहरू साथ लिएर तिनीहरू मिश्रमा गए। याकूबले आफ्ना सबै छोरा-नातिहरूलाई आफूसँग लगे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसरी याकोब र उनका सबै सन्तानहरूले आफूसित आफ्ना गाईबस्तु र उनीहरूले कनानमा कमाएका सम्पत्तिहरू लिएर इजिप्टमा गए। Viz kapitola |