उत्पत्ति 46:5 - पवित्र बाइबल5 त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसपछि याकूब बेर्शेबाबाट हिँड़े। इस्राएलका छोराहरूले आफ्ना बुबा याकूब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाड़ाहरूमा चढ़ाएर लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 याकूब बेर्शेबाबाट हिँडे। उनका छोराहरूले बुबा, स-साना छोरा-छोरीहरू र आफ्ना पत्नीहरूलाई मिश्रबाट राजाले पठाएका गाडाहरूमा चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब याकोबले बेर्शेबा छोडे; अनि इस्राएलका छोराहरूले आफ्ना पिता याकोब र उनीहरूका छोराछोरीहरू, उनीहरूका पत्नीहरूलाई फारोले पठाइदिएका गाडाहरूमा बसाए। Viz kapitola |