उत्पत्ति 46:32 - पवित्र बाइबल32 यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले सधैँ भेंडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 उनीहरू सबै गाईबस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले आफ्ना सबै बगाल र बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 म राजालाई भन्नेछु कि तिमीहरू गोठालाहरू हौ र गाई-गोरु र आफ्ना अरू चीजबीजहरू जम्मै लिएर आएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यी मानिसहरू गोठालाहरू हुन्, र पशुपालन गर्छन्; अनि उनीहरूले आफ्ना बगाल, बथान र भएभरका सबै कुराहरू लिएर आएका छन्।’ Viz kapitola |