Online Bible

- Reklamy -




उत्पत्ति 46:26 - पवित्र बाइबल

26 याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना निज सन्‍तान जम्‍मा छयसट्ठी जना थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 याकूबको साथमा मिश्रमा जाने उनका निज सन्‍तान, बुहारीहरू छोडेर जम्‍मा छयसट्ठी जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 इजिप्टमा याकोबसित जाने उनका सबै आफ्ना सन्तानमा उनका बुहारीहरूबाहेक, उनीहरू छयसट्ठी जना थिए।

Viz kapitola kopírovat




उत्पत्ति 46:26

Následuj nás:

Reklamy


Reklamy