उत्पत्ति 46:22 - पवित्र बाइबल22 यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा चौध जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 राहेलबाट भएका याकूबका सन्तान यी चौध जना हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 राहेलबाट जन्मेका याकोबका छोराहरू यी हुन्; यिनीहरू जम्मा चौध जना थिए। Viz kapitola |