उत्पत्ति 46:20 - पवित्र बाइबल20 मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ओनका पूजाहारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 योसेफको मिश्रमा दुई छोराहरू मनश्शे र एफ्राइम आसनततर्फबाट जन्मे। आसनत ओनका पूजाहारी पोतिपेराकी छोरी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 इजिप्टमा ओनका पुजारी पोतीफेराकी छोरी आसनतद्वारा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए। Viz kapitola |