उत्पत्ति 46:19 - पवित्र बाइबल19 याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 याकूबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 याकूबकी स्वास्नी राहेलले दुई छोराहरू योसेफ र बेन्यामीनलाई जन्माइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 याकोबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन। Viz kapitola |