उत्पत्ति 46:17 - पवित्र बाइबल17 अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आशेर र तिनका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ र तिनीहरूको बहिनी सेरह। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बेरियाह। उनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू: हेबेर र मल्कीएल थिए। Viz kapitola |