उत्पत्ति 46:12 - पवित्र बाइबल12 यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह। तर एर् र ओनानचाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामूल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यहूदा र तिनका छोराहरू शेलह, फारेस र जेरह। (यहूदाका अरू छोराहरू– एर् र ओनान कनानमा मरिसकेका थिए।) फारेसका छोराहरू हेस्रोन र हामूल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहूदाका छोराहरू: एर, ओनान, शेलह, फारेस र जेरह (तर एर र ओनान कनान देशमा नै मरेका थिए)। पेरेसका छोराहरू: हेस्रोन र हामूल। Viz kapitola |