Online Bible

- Reklamy -




उत्पत्ति 46:10 - पवित्र बाइबल

10 शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 शिमियोन र तिनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍वास्‍नीपट्टिको शौल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीतर्फको छोरा शौल।

Viz kapitola kopírovat




उत्पत्ति 46:10

Následuj nás:

Reklamy


Reklamy