Online Bible

- Reklamy -




उत्पत्ति 46:1 - पवित्र बाइबल

1 यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्‍ना बुबा इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 याकूब आफ्‍ना सबै भारी कसेर हिँडे र बेर्शेबामा आइपुगे। त्‍यहाँ उनले आफ्‍ना बुबा इसहाकका परमेश्‍वरलाई बलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए।

Viz kapitola kopírovat




उत्पत्ति 46:1

Následuj nás:

Reklamy


Reklamy