Online Bible

- Reklamy -




उत्पत्ति 45:7 - पवित्र बाइबल

7 यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्‍वीमा जोगाएर राख्‍न र तिमीहरूको जीवन बचाउन भनी परमेश्‍वरले मलाई तिमीहरूभन्‍दा अगि यहाँ पठाउनुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यस्‍तो उदेक तरिकाले तिमीहरूलाई बचाउन र तिमीहरू र तिमीहरूका सन्‍तानको प्राण जोगाउन परमेश्‍वरले मलाई पहिले नै पठाउनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्‍वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 45:7

Následuj nás:

Reklamy


Reklamy