Online Bible

- Reklamy -




उत्पत्ति 45:6 - पवित्र बाइबल

6 यस भयंकर अनिकाल दुइ बर्षसम्म चल्यो अनि अझै पाँच बर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्‍म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 देशमा परेको अनिकालको यो दोस्रो वर्ष मात्र हो। अरू पाँच वर्ष बाँकी छ, जब कहीँ हलो जोत्‍न सकिनेछैन न अन्‍नको कटनी हुन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन।

Viz kapitola kopírovat




उत्पत्ति 45:6

Následuj nás:

Reklamy


Reklamy