Online Bible

- Reklamy -




उत्पत्ति 45:5 - पवित्र बाइबल

5 अहिले चिन्ता नगर। तिमीहरू आफैंसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्‍ति परमेश्‍वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मलाई बेच्‍यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्‍तवमा परमेश्‍वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्‍वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 45:5

Následuj nás:

Reklamy


Reklamy